एनआइसी एशिया लघुवित्तले गर्यो १४.७५ प्रतिशत लाभांश घोषणा

<p>काठमाडौं । एनआइसी एशिया लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुरलाई वितरण गरिनेछ । लघुवित्तले ७४ जिल्लामा २८७ शाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ ।</p>

काठमाडौं । एनआइसी एशिया लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुरलाई वितरण गरिनेछ ।

लघुवित्तले ७४ जिल्लामा २८७ शाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ ।

Share News