राष्ट्र बैंकले घटाएर पठायो जीवन विकास लघुवित्तको लाभांश

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले जीवन विकास लघुवित्तको संशोधन गरेर पठाएको छ । बैंकले लघुवित्तको लाभांश ४.२१ प्रतिशतले घटाएर पठाएको हो । योसँगै लघुवित्तको सेयरधनीले २६ प्रतिशत बोनस सेयर र ७.१५ प्रतिशत नगद लाभांश गरेर कुल ३३।१५ प्रतिशत लाभांश पाउनेछन् । यसअघि लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर र ९.३६८४ प्रतिशत नगद लाभांश [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले जीवन विकास लघुवित्तको संशोधन गरेर पठाएको छ । बैंकले लघुवित्तको लाभांश ४.२१ प्रतिशतले घटाएर पठाएको हो ।

योसँगै लघुवित्तको सेयरधनीले २६ प्रतिशत बोनस सेयर र ७.१५ प्रतिशत नगद लाभांश गरेर कुल ३३।१५ प्रतिशत लाभांश पाउनेछन् ।

यसअघि लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर र ९.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

 

Share News