सिन्धु विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने

<p>काठमाडौं । सिन्धु विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री गर्ने भएको हो । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री गर्ने भएपनि कति कित्ता र सेयरको मूल्य प्रतिकित्ता न्युनतम मूल्य कति हो स्पष्ट पारेको छैन । इच्छुक लगानीकर्ताले उक्त सेयर खरिद गरी बोलकबोल [&hellip;]</p>

काठमाडौं । सिन्धु विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री गर्ने भएको हो ।

बैंकले विद्यमान संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री गर्ने भएपनि कति कित्ता र सेयरको मूल्य प्रतिकित्ता न्युनतम मूल्य कति हो स्पष्ट पारेको छैन ।

इच्छुक लगानीकर्ताले उक्त सेयर खरिद गरी बोलकबोल पेश गर्न बैंकले आग्रह गरेको हो । बैंकको उक्त सेयर खरिद गर्न संस्थापक सेयरधनीले ३५ दिन भित्र आवेदन दिनुपर्नेछ ।

Share News