सुरु भयो आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो (फोटोफिचर)

  २०७९ फागुन ११ गते १४:५६     विकासन्युज

काठमाडौं । आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो सुरु भएको छ । बिहीबार शहरी विकास मन्त्री विक्रम पाण्डेले एक्सपोको उद्घाटन गरेका छन् ।

भृकुटीमण्डपमा सुरु भएको एक्स्पो फागुन १४ गतेसम्म सञ्चालन हुने छ । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोसँगै नेपाल हाउजीङ्ग एण्ड इनभेसटमेन्ट एक्स्पो, नेपाल हेवी इकयुपमेन्ट एण्ड कन्सट्रकसन अन्तराष्ट्रिय एक्स्पो पनि सुरु भएको छ ।

निर्माण कम्पनी, डिलर, सब डिलर र विक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा र यस क्षेत्रमा आउने नयाँ(नयाँ प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.