२०७९ फागुन ९ गते १३:२२ विकासन्युज
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । प्रोग्रेशिभ फाइनान्सले धेरै संख्यामा कर्मचारी माग गरेको छ । फाइनान्सले विभिन्न पदका लागि कर्मचारकाे माग गरेको हाे ।
कम्पनीले डिपार्टमेन्ट हेड देखि एसिस्टेन्ट लेभलसम्म विभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीले म्यानेजर लेभलका लागि पनि कर्मचारीको माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीको वेवसाइट मार्फत फागुन २३ गतेभित्र आवेदन दिन सक्नेछन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.