तस्वीरमा हिमालय शमशेर राणाको दाहसंस्कार (फोटोफिचर)

  २०७९ माघ २२ गते १५:४७     विकासन्युज

काठमाडौं । आइतबार बिहान मृत्यु भएका हिमालय शमशेर जवराको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर राणाको पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको हो ।

९५ वर्षको उमेरमा निधन भएका उनको दाहसंस्कारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायत उच्च सरकारी अधिकारी उपस्थित भएका छन् । दाहसंस्कार अघि नेपाली सेनाको एक टुकुडीले उनलाई अन्तिम सलामी अर्पण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.