२०७९ माघ १७ गते १४:४८ विकासन्युज
काठमाडौं । एनएमबि बैंकको नयाँ एटिएम ठमेलमा खोलेको छ । एनएमबि बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रीम्सको छेउमा आफ्नो नयाँ एटिएम खोलेको हाे ।
सो एटिएमले ग्राहक र पर्यटकहरुलाई काठमाडौँ उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रूपमा नगद निकाल्न टेवा पुर्याउने बैंकले जनाएकाे छ ।
बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.