नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस सेयर सूचिकृत
२०७९ माघ १७ गते १३:५१ विकासन्युज
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकको ४ प्रतिशत अर्थात ७३ लाख २३ हजार १६ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचिकृत भएको हो ।
यससँगै, बैंककोसो मात्राको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तातरण हुनेछ । र दोस्रो बजारमा किनबेच गर्न मिल्ने छ ।
