डाक्टरको नाम दर्ता प्रमाणपत्र लिने परीक्षामा ४७ प्रतिशत मात्रै पास

<p>काठमाडौं । चिकित्सकहरुको नाम दर्ता प्रमाणपत्र लिने परीक्षामा ४७ प्रतिशत मात्रै उत्तिर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलका अनुसार परीक्षामा सहभागी भएका मध्ये ४७ मात्रै उत्तिर्ण भएका हुन् । चिकित्सकहरुको नाम दर्ता प्रमाणपत्र लिने परीक्षामा एमबिबिएस तर्फ ४७.११ र बिडिएस तर्फ ४७.६० प्रतिशत चिकित्सक उत्तीर्ण भएका हुन्। जसमा एमबिबिएस परीक्षामा १ हजार ८३२ जना परीक्षामा [&hellip;]</p>

काठमाडौं । चिकित्सकहरुको नाम दर्ता प्रमाणपत्र लिने परीक्षामा ४७ प्रतिशत मात्रै उत्तिर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलका अनुसार परीक्षामा सहभागी भएका मध्ये ४७ मात्रै उत्तिर्ण भएका हुन् ।

चिकित्सकहरुको नाम दर्ता प्रमाणपत्र लिने परीक्षामा एमबिबिएस तर्फ ४७.११ र बिडिएस तर्फ ४७.६० प्रतिशत चिकित्सक उत्तीर्ण भएका हुन्। जसमा एमबिबिएस परीक्षामा १ हजार ८३२ जना परीक्षामा सहभागी भएकोमध्ये ८६३ जना मात्रै उत्तीर्ण भएका छन्।

त्यस्तै, बिडिएस तर्फ ४७९ जनाले परीक्षा दिएकोमा २२८ जना मात्रै उत्तीर्ण भएका छन्।

Share News