चैत १७ बाट हुने एसईई परीक्षाको तालिका सार्वजनिक (सूचीसहित)

  २०७९ माघ १४ गते ८:५२     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । यो वर्षको चैतबाट हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ । आज एक सूचना प्रकाशित राष्ट्रिय परीक्षा बोर्डले परीक्षा एसईई परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अर्थात चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । परीक्षा चैत्रको २९ गते सकिने बोर्डले सूचनामा उल्लेख गरेको छ ।

परीक्षाको सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.