नेपाल इन्स्योरेन्सका डिजिएम निरज बस्नेतले दिए राजीनामा  

<p>काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका नायब महाप्रबन्धक (डिजिएम) निरज बस्नेतले राजीनामा दिएका छन् । बस्नेतले बिहीबार डिजिएम पदबाट राजीनामा दिएका हुन् । बस्नेतको सोही दिन नै राजीनामा स्वीकृत भएको कम्पनीले जानकारी दिएको छ । २०७७ भदौ ९ गते कम्पनीको नायब महाप्रबन्धक नियुक्त भएका बस्नेत यसअघि प्रिमियर इन्स्योरेन्को फाइनान्स प्रमुखको रुपमा कार्यरत थिए ।</p>

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका नायब महाप्रबन्धक (डिजिएम) निरज बस्नेतले राजीनामा दिएका छन् । बस्नेतले बिहीबार डिजिएम पदबाट राजीनामा दिएका हुन् ।

बस्नेतको सोही दिन नै राजीनामा स्वीकृत भएको कम्पनीले जानकारी दिएको छ ।

२०७७ भदौ ९ गते कम्पनीको नायब महाप्रबन्धक नियुक्त भएका बस्नेत यसअघि प्रिमियर इन्स्योरेन्को फाइनान्स प्रमुखको रुपमा कार्यरत थिए ।

Share News