राष्ट्र बैंकले जारी गर्यो विप्रेषण विनियमावली (पूर्णपाठ)

<p>काठमाडाैं । नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ जारी गरेको छ । &#8216;नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७&#8217; लाई खारेज गर्दै राष्ट्र बैंकले  &#8216;नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९&#8217; जारी गरेको हो । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको माघ ३ मा बसेको बैठकबाट नयाँ नियमावली स्वीकृत गरेकाे राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागकाले जानकारी दिएकाे छ । विभागले नयाँ नियमावली [&hellip;]</p>

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ जारी गरेको छ । ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ लाई खारेज गर्दै राष्ट्र बैंकले  ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९’ जारी गरेको हो ।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको माघ ३ मा बसेको बैठकबाट नयाँ नियमावली स्वीकृत गरेकाे राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागकाले जानकारी दिएकाे छ ।

विभागले नयाँ नियमावली बमोजिम गर्न गराउनको विप्रेषण कारोबार गर्ने सम्पूर्ण कम्पनीहरुलाई निर्देशन दिएको छ ।

[pdf id=383639]

Share News