गणपति लघुवित्तको सीइओमा विष्णु ढकाल

<p>काठमाडौं । गणपति लघुवित्त वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा विष्णु प्रसाद ढकाल नियुक्त भएका छन् । बिहीबार बसको संचालकम समितिको बैठकले  ढकाललाई माघ १५ गतेदेखि लागु हुने गरी सीइओमा नियुक्त गरेको हो । ढकाल यसअघि कम्पनीको कामु सीइओ रहेका थिए । उनको कार्यकाल ४ वर्षको रहनेछ । यस्तै, उनले कम्पनी सचिवको जिम्मेवारीमा पनि निरन्तरता पाएका छन् [&hellip;]</p>

काठमाडौं । गणपति लघुवित्त वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा विष्णु प्रसाद ढकाल नियुक्त भएका छन् ।

बिहीबार बसको संचालकम समितिको बैठकले  ढकाललाई माघ १५ गतेदेखि लागु हुने गरी सीइओमा नियुक्त गरेको हो । ढकाल यसअघि कम्पनीको कामु सीइओ रहेका थिए ।

उनको कार्यकाल ४ वर्षको रहनेछ । यस्तै, उनले कम्पनी सचिवको जिम्मेवारीमा पनि निरन्तरता पाएका छन् ।

Share News