एनआइबिएल एस क्यापिटलमा आकर्षक रोजगारीको अवसर

  २०७९ माघ १२ गते ११:१८     विकासन्युज

काठमाडौं । एनआइबिएल एस क्यापिटलले कर्मचारीको माग गरेको छ । क्यापिटलले एक सुचना जारी गर्दै सिएफए ट्रेनि पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि आवेदन दिन मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट एसिएसिए ट्रेनिको प्रथम तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

ईच्छुक उम्मेदबारले संस्थाको वेवसाईट मार्फत माघ २५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले माघ २५ गतेभित्र संस्थाको वेवासाइट मार्फत आवेदन दिन सक्ने छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.