२०७९ माघ ११ गते १२:५७ विकासन्युज
काठमाडौैं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । ज्योति विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
बैंकले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, जुजिएर एसिस्टेन्ट र म्यानेजमेन्ट ट्रेनि विभागको विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
उक्त पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैंक्षिक संस्थाहरुबाट स्नातक तह देहि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
बैंकले यी विभिन्न पदको लागि ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले माघ २५ गतेसम्म सम्पूर्ण कागजातसहित कम्पनीको अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.