एक्सेल डेभलपमेन्ट बैंकको बोनश सेयर सूचिकृत

  २०७९ माघ ९ गते १६:१०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एक्सेल डेभलपमेन्ट बैंकको बोनश सेयर आज सूचिकृत भएको छ । बैंकको साधारण सभाबाट पारित भएको ८.५ प्रतिशत बोनश सेयर सूचिकृत भएको हो । कुल ९ लाख ७९ हजार २३ कित्ता आज सूचिकृत भएको हो ।

अब बैंकको उक्त सेयर सूचीकृतपश्चात सम्बन्धित सेयरधीको हितग्राही खातामा जम्मा भएपछि सेयर बजारमा कारोबार गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X