एक्सेल डेभलपमेन्ट बैंकको बोनश सेयर सूचिकृत

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एक्सेल डेभलपमेन्ट बैंकको बोनश सेयर आज सूचिकृत भएको छ । बैंकको साधारण सभाबाट पारित भएको ८.५ प्रतिशत बोनश सेयर सूचिकृत भएको हो । कुल ९ लाख ७९ हजार २३ कित्ता आज सूचिकृत भएको हो । अब बैंकको उक्त सेयर सूचीकृतपश्चात सम्बन्धित सेयरधीको हितग्राही खातामा जम्मा भएपछि सेयर बजारमा कारोबार गर्न [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एक्सेल डेभलपमेन्ट बैंकको बोनश सेयर आज सूचिकृत भएको छ । बैंकको साधारण सभाबाट पारित भएको ८.५ प्रतिशत बोनश सेयर सूचिकृत भएको हो । कुल ९ लाख ७९ हजार २३ कित्ता आज सूचिकृत भएको हो ।

अब बैंकको उक्त सेयर सूचीकृतपश्चात सम्बन्धित सेयरधीको हितग्राही खातामा जम्मा भएपछि सेयर बजारमा कारोबार गर्न सकिनेछ ।

Share News