गुहेश्वरी मर्चेन्टको बुक क्लोज माघ २० गते

<p>काठमाडौं । गुहेश्वरी मर्चेन्टको बुक क्लोज तोकिएको छ। कम्पनीको सोमबार बसेको बैठकले साधारण सभा प्रयोजनको लागि माघ २० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ माघ १९ गतेसम्म गुहेश्वरी मर्चेन्टको सेयरधनीको रुपमा नेपाल स्टक एक्सचेन्जमा सुचिकृत सेयरधनीले मात्र लाभांश पाउनेछन् । समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई गत वर्षको नाफाबाट हाल कायम [&hellip;]</p>

काठमाडौं । गुहेश्वरी मर्चेन्टको बुक क्लोज तोकिएको छ। कम्पनीको सोमबार बसेको बैठकले साधारण सभा प्रयोजनको लागि माघ २० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यसको अर्थ माघ १९ गतेसम्म गुहेश्वरी मर्चेन्टको सेयरधनीको रुपमा नेपाल स्टक एक्सचेन्जमा सुचिकृत सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई गत वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको ६.४ प्रतिशत लाभांश ‍प्रस्ताव गरेको छ । बैंकको साधारण सभा माघ २७ गते हुँदैछ ।

Share News