१५ प्रतिशत लाभांश दिने साल्ट ट्रेडिङको घोषणा

<p>काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेनशनले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बिहान बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् [&hellip;]</p>

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेनशनले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बिहान बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

 

Share News