बिजबजारबाट सामान खरिद गरी खल्ती मार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

<p>काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारका सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गरी खल्ती मार्फत भुक्तानी गर्दा क्यासब्याक पाउने भएका छन् । ग्राहकहरुले क्यासब्याकमार्फत २० प्रतिशत अर्थात वा २०० रुपैयाँ फिर्ता पाउने छन् । यो अफर३१ डिसेम्बर २०२२ सम्म लागु हुने छ । कम्पनीको अनुसार यस अफर अवधिमा एउटा खल्ती प्रयोगकर्ताले ५०० रुपैयाँसम्मको क्यासब्याक पाउन सक्ने छन्। यो सेवा [&hellip;]</p>

काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारका सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गरी खल्ती मार्फत भुक्तानी गर्दा क्यासब्याक पाउने भएका छन् । ग्राहकहरुले क्यासब्याकमार्फत २० प्रतिशत अर्थात वा २०० रुपैयाँ फिर्ता पाउने छन् ।

यो अफर३१ डिसेम्बर २०२२ सम्म लागु हुने छ । कम्पनीको अनुसार यस अफर अवधिमा एउटा खल्ती प्रयोगकर्ताले ५०० रुपैयाँसम्मको क्यासब्याक पाउन सक्ने छन्।

यो सेवा लिनको लागि ग्राहकले खल्तीले प्राप्ति गरेको युनियन पे क्युआरबाट बिजबजारको खल्ती क्युआरमा स्क्यान गरी भुक्तानी गर्नुपर्ने छ । साथै ग्राहक खल्ती प्रयोगकर्ता पनि हुन पर्ने बिजबजारले जनाएको छ ।

Share News