काठमाडौंमा जताततै देखिन थाले ‘टु लेट’का पोष्टर (फोटोफिचर)

  २०७९ मंसिर २ गते १८:२३     रिसव चौधरी

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय जताततै टु(लेटको पोस्टरहरु देखिन थालेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा आवास तथा व्यावसायिक प्रयोजनका लागि भनेर राखिएका ‘टु लेट’ पोष्टरहरु पछिल्लो समय बढी देखिन थालेका हुन् ।

अहिले ललितपुरको कुपन्डोलमा जताततै ‘टु लेट’ लेखिएका पोष्टरहरु भेटिन्छन् । विगतमा व्यवसायिक प्रयोजनका लागि भन्दै सटर नपाइने कुपन्डोलमा अहिले भने जताततै सटरहरु खाली भेटिन्छन् ।

यस्तै, बानेश्वर क्षेत्रमा पनि टु-लेटका पोस्टरहरु धेरै नै देखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X