डिशहोमले प्रदान गर्दै आएको भरोसा छात्रवृत्तिका लागि ३४ विद्यार्थी छनोट

<p>काठमाडौं । भरोसा छात्रवृत्ति अभियानले कोभिड-१९ बाट प्रभावित भई अभिभावक गुमाएका र शिक्षाबाट बञ्चित हुन पुगेका ३४ बालबालिकालाई छनौट गरेको छ । यस छात्रवृत्ति अन्तर्गत भरोसा अभियानले प्रत्येक बालबालिकाहरुलाई १ देखी १२ कक्षा सम्म अध्यायनको लागि ५००० प्रति महिनाका दरले रकम उपलब्ध गराउनेछ । छात्रवृत्तिका लागि आवश्यक रकम डिशमिडिया नेटवर्कले उपलब्ध गराउँदै आएको छ । [&hellip;]</p>

काठमाडौं । भरोसा छात्रवृत्ति अभियानले कोभिड-१९ बाट प्रभावित भई अभिभावक गुमाएका र शिक्षाबाट बञ्चित हुन पुगेका ३४ बालबालिकालाई छनौट गरेको छ ।

यस छात्रवृत्ति अन्तर्गत भरोसा अभियानले प्रत्येक बालबालिकाहरुलाई १ देखी १२ कक्षा सम्म अध्यायनको लागि ५००० प्रति महिनाका दरले रकम उपलब्ध गराउनेछ ।

छात्रवृत्तिका लागि आवश्यक रकम डिशमिडिया नेटवर्कले उपलब्ध गराउँदै आएको छ । साथै, प्राविधिक सहयोगका हेल्प नेपाल तथा फ्याक्ट नेपाल गर्दै आएको छ ।

Share News