राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई दशैंको टिका लगाइदिने

  २०७९ असोज १३ गते १७:१२     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंमा सर्वसाधारणलाई टिका लगाइदिने भएकी छिन् । उनले यस वर्षको विजयादशमीको अवसरमा असोज १९ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टिका लगाइदिने भएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X