राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई दशैंको टिका लगाइदिने

<p>काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंमा सर्वसाधारणलाई टिका लगाइदिने भएकी छिन् । उनले यस वर्षको विजयादशमीको अवसरमा असोज १९ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टिका लगाइदिने भएकी हुन् ।</p>

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंमा सर्वसाधारणलाई टिका लगाइदिने भएकी छिन् । उनले यस वर्षको विजयादशमीको अवसरमा असोज १९ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टिका लगाइदिने भएकी हुन् ।

Share News