युनाइटेड इन्स्योरेन्सले माग्यो डेपुटी सीइओको लागि आवेदन

  २०७९ असोज १३ गते १३:३१     विकासन्युज

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले डेपुटी सीइओको लागि आवेदन मागेको छ । कम्पनीले एक सूचना जारी गर्दै डेपुटी सीइओको लागि आवेदन मागेको हो ।

कम्पनीको अनुसार यस पदको लागि आवेदन दिने व्यक्तिले बीमा, व्यवस्थापन, फाइनान्स, अर्थशास्त्र, कानुन वा इन्जिनियरिङमा मास्टर डिग्री पुरा गरेको हुनुपर्नेछ । यस्तै, आवेदनरकर्ताले बैंकिङ वा बीमा क्षेत्रको व्यवस्थापकिय तहमा रहेर कम्तीमा पनि पनि ५ वर्ष काम गरेको हुनपर्नेछ ।

कम्पनीले अक्टोबर १२ अर्थात असोज २६ गतेसम्म डेपुटी सीइओको लागि आवेदन दिन सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.