डिशहोम फाईबरनेटको ईन्टरनेट प्याकेज ८७० रुपैयाँमा

<p>काठमाडौं । डिशहोम फाईबरनेटले नयाँ ब्याण्डविथको साथ आकर्षक मुल्यमा ईन्टरनेट प्याकेजहरुको साथ फेस्टिभ फाइबरनेट अफर ल्याएको छ । यस अफरले मात्र ८७० रुपैयाँ प्रति महिना पर्ने २०० एमबिपिएसको ईन्टरनेट प्याकेज दिनेछ । त्यस्तै प्रति महिना ५९५ रुपैयाँमा ७५ एमबिपिएस, ६८७ रुपैयाँमा १०० एमबिपिएस, ८२४ रुपैयाँमा १५० एमबिपिएस र ९१६ रुपैयाँमा २५० एमबिपिएसका प्याकेजहरु उपलब्ध रहेको छ [&hellip;]</p>

काठमाडौं । डिशहोम फाईबरनेटले नयाँ ब्याण्डविथको साथ आकर्षक मुल्यमा ईन्टरनेट प्याकेजहरुको साथ फेस्टिभ फाइबरनेट अफर ल्याएको छ ।

यस अफरले मात्र ८७० रुपैयाँ प्रति महिना पर्ने २०० एमबिपिएसको ईन्टरनेट प्याकेज दिनेछ । त्यस्तै प्रति महिना ५९५ रुपैयाँमा ७५ एमबिपिएस, ६८७ रुपैयाँमा १०० एमबिपिएस, ८२४ रुपैयाँमा १५० एमबिपिएस र ९१६ रुपैयाँमा २५० एमबिपिएसका प्याकेजहरु उपलब्ध रहेको छ ।

यो प्याकेज अफरमा एक वर्षको जडान गर्ने ग्राहकहरुले फाइभजि डुयल ब्याण्ड राउटर पनि सित्तैमा पाउनुको साथै ईन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकले २५० रुपैयाँ प्रति महिनामा डिशहोम आई टि।भीको सेवा पनि लिन पाउनेछन् ।

Share News