जनरल इन्स्योरेन्सको सञ्चालकमा ताम्रकार

  २०७९ भदौ १५ गते १५:३५     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा अनिश ताम्रकार नियुक्त भएका छन् । उनी कुमारी बैंकको तर्फबाट इन्स्योरेन्सको उक्त पदमा नियुक्त भएका हुन् ।

कुमारी बैंक जनरल इन्स्योरेन्सको संस्थापक सेयरधनी हो । यसअघि उक्त बैंकबाट भोलानाथ ढुंगानाले प्रतिनिधित्व गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.