निरन्तरको झरीपछि खुलेको काठमाडौं (फोटोफिचर)

  २०७९ साउन २० गते १६:४५     विकासन्युज

काठमाडौं । बर्खाको समय छ । देशभर निरन्तर झरी परिरहेको छ । शुक्रबार भने काठमाडौंको मौसम सफा देखिएको छ । शुक्रबार हामीले विभिन्न ठाउँमा पुगेर काठमाडौंका तस्बिरहरू लिएका छौं ।

तस्बिर : रिसव चौधरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.