‘इन्टर्न’ माथिको चरम शोषण, कतिपय प्रतिष्ठानमा उल्टै शुल्क असुलेकाे जिकिर

<p>काठमाडाैं । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले इन्टर्न (तालिमे) को नाममा श्रमिकमाथि शोषण भइरहेको भन्दै यसका विरुद्धमा अभियान चलाउने भएको छ । जिफन्टले आठौँ महाधिवेशनपछि सञ्चालन गर्ने एउटा मुख्य अभियान यसलाई नै बनाउने भएको हो । यसले श्रम बजारमा भइरहेको एउटा शोषणको अन्त्य हुने जिफन्टको निश्कर्ष छ । जिफन्टको यही साउन ७ गतेदेखि १० [&hellip;]</p>

Share News