२०७९ असार १५ गते १९:३९ विकासन्युज
हिलोमा डोरी तान्ने प्रतियोगितामा भाग लिँदै विदेशी
रोपाइँ महोत्सवमा रमाउँदै विदेशी
पोखरा-२५मा बुधबार आयोजित दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव तथा असारे रोपाइँ महोत्सवमा रमाउँदै विदेशी पर्यटकहरु।
पोखरा-२५मा बुधबार आयोजित दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव तथा असारे रोपाइँ महोत्सवमा हिलोमा बल खेल्दै बालक।
हिलोमा बल खेल्दै बालकहरु
संखुवासभाको खांदबारी नगरपालिका-८ मा बुधबार धान दिवसको अवसर पारेर धान रोपाइँ गरिँदै
धानको बिउ दिँदै एमाले अध्यक्ष ओली
मेसिनबाट धान रोप्दै एमालेका अध्यक्ष ओली
भक्तपुर सूर्यविनायक नगरपालिकाको सिरूटारमा बुधबार अखिल नेपाल किसान महासंघ,उपत्यका समन्वय समितिद्वारा आयोजित १९ ओैँ राष्ट्रिय राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्वसमा सहभागीहरु।
ललितपुरको इमाडोलमा आधुनिक प्रविधिबाट धान रोप्नको लागि ट्र्याक्टरले खेत जोत्दै किसान ।
धानको विउसँग रमाउँदै बालिका
संखुवासभाको खांदबारी नगरपालिका-८ मा बुधबार धान दिवसको अवसर पारेर धान रोपाइँ गरिँदै ।
कृषि ज्ञान केन्द्र कैलालीको आयोजनामा धनगढीको देवहरिया गाउँमा बुधबार आयोजित राष्ट्रिय धान दिवस समारोहमा सुदूरपश्चिमका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरी (बीचमा)लगायतलाई धानको बेर्ना
पोखरा पर्यटन परिषद्को आयोजना, देवीस्थान सेवा समाज पोखरा–२५ हेमजाको स्थानीय आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित १७औं असारे रोपाइँ महोत्सवको उद्घाटन समारोहका सहभागी ।
विराटनगर महानगरपालिकाद्वारा १९औंं राष्ट्रिय धान दिवस–२०७९ को उपलक्ष्यमा विराटनगर–१८ स्थित चार लेन सडक नावाघाट टोलमा बुधबार धान रोप्दै महानगरपालिकाका प्रमुख नागेश कोइराला ।
धनगढीको देवहरिया गाउँमा बुधबार आयोजित राष्ट्रिय धान दिवस कार्यक्रम तथा रोपाइँ महोत्सवमा धान रोप्दै सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीलगायत ।
तस्विरः रासस
Copyright © 2023 Bikash Media Pvt. Ltd.