गभर्नर र विश्व बैंककी प्रबन्ध निर्देशकबीच भेट

  २०७९ असार ६ गते १५:३३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका बैंकका गभर्नर महाप्रसाद अधिकारी र विश्व बैंककी प्रबन्ध निर्देशक मारी एल्का पंगेस्टुबीच भेटवार्ता भएको छ । सोमबार गभर्नर अधिकारी र वर्ल्ड बैंककी प्रबन्ध निर्देशकबीच केन्द्रीय बैंकमा भेटवर्ता भएको हो ।

भेटवार्तामा वर्तमान आर्थिक तथा वित्तीय अवस्थाका साथै द्विपक्षीय सहकार्यका सम्भावित क्षेत्रका बारेमा छलफल भएको थियो । भेटमा वर्ल्ड बैंकका उच्चस्तरीय अधिकारीहरुको पनि उपस्थिती रहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.