रिडीले रैराङ हाइड्रोलाई गाभ्ने, दुबैले बोलाए विशेष साधारण सभा

  २०७९ असार २ गते ९:३७     विकासन्युज

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई गाभ्ने भएको छ । सो प्रस्ताव पारित गर्न दुबैले एकैदिन विशेष साधारण सभा आव्हान गरेका छन् ।

दुबैले आगामी असार १७ गते शुक्रबार विशेष साधारण सभा बोलाइका हुन् ।

उक्त गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव दुबै कम्पनीको सञ्चालक समितिको बैठकले गरेको छ । दुबैको बैठक असार १ गते बुधबार बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.