२०७८ फागुन २५ गते १६:२४ विकासन्युज
काठमाडाैं । केही साता अगाडि मात्रै नेपाली दुई जना बैंकरले नेपालदेखि भारतको कन्याकुमारीसम्मको मोटरसाइकल यात्रा गरेका छन् । करिब साढे १४ दिनको लामो दूरीमा उनीहरुले ६ हजार ८३६ किलोमिटर यात्रा पूरा गरेका हुन् ।
सिभिल बैंकको ब्राण्डिङ तथा कर्पोर कम्युनिकेशन हेड विजय कशजु र सिद्धार्थ बैंकका मार्केटिङ म्यानेजर आवाशिष ओझाले कन्याकुमारीसम्मको यात्रा गरेका हुन् ।
यात्रा सम्बन्धि गरेको कुराकानीको अंशः
Copyright © 2025 Bikash Media Pvt. Ltd.