महालक्ष्मी लाइफले वीरगञ्जमा सम्पन्न गर्यो बीमा जागरण राष्ट्रिय अभियान

  २०७८ असोज ८ गते १८:३१     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले वीरगंजको ग्लोबल कलेजमा ‘युवासंग-महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियान सम्पन्न गरेको छ । उक्त अभियानमा ८० जना सहभागी रहेका थिए ।

उक्त प्रशिक्षण प्रकाका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्त राज धमला र प्रबन्धक सिताराम धिमालले दिएका थिए ।

क्षेत्रिय प्रमुख दिगम्बर गुप्ताको संयोजकत्वमा २१ सदस्यीय जिल्ला जागरण समिति गठन भएको हो । यससँगै कम्पनीले महालक्ष्मी लाईफ बीरगंज टिम र कार्यक्रमको अध्यक्षता गर्ने ग्लोबल बिजनेस कलेजका प्रिन्सिपल रामकुमार दासलाई धन्यवाद दिएको छ ।

One comment on "महालक्ष्मी लाइफले वीरगञ्जमा सम्पन्न गर्यो बीमा जागरण राष्ट्रिय अभियान"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.