साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

  २०७८ साउन ४ गते १८:४२     विकासन्युज

काठमाडौं । सरकारले आगामी साउन ६ गते सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.