बिहिबार सुनकाे मूल्यमा गिरावट

<p>काठमाडाैं । बिहबार सुनकाे मूल्य घटेकाे छ । बिहिबार सुनकाे मूल्य प्रतितोला २ सय रुपैयाँले घटेकाे हाे । बुधबार प्रतितोला ९४ हजार ७ सय रूपैयाँमा काेराेबार भएकाे सुन बिहिबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँ पुगेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । बुधबार ९४ हजार [&hellip;]</p>

काठमाडाैं । बिहबार सुनकाे मूल्य घटेकाे छ । बिहिबार सुनकाे मूल्य प्रतितोला २ सय रुपैयाँले घटेकाे हाे । बुधबार प्रतितोला ९४ हजार ७ सय रूपैयाँमा काेराेबार भएकाे सुन बिहिबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । बुधबार ९४ हजार २ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी सुन बिहिबार प्रतितोला २ सयले घटेर ९४ हजार रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार चाँदीको मूल्य १५ रुपैयाँले घटेर ११७५ रुपैयाँमा कारोबार भइरहेको छ जुन अघिल्लो दिन ११९० मा काराेबार भइरहेकाे थियाे ।

Share News