डा. गोविन्द केसीलाई जबर्जस्ती ट्रमा सेन्टर लगियो

<p>काठमाडाैं । अनसनरत डा. गाेविन्द केसीलाई जबरजस्ती ट्रमा सेन्टर पुर्&#x200d;याइएको छ। मंगलबार नेपालगंजबाट त्रिवि शिक्षण अस्पतालमा अनसन जारी राख्न आएका डा केसीमाथि प्रहरीले जबरजस्ती गरी ट्रमा सेन्टर भित्र लगेकाे हाे । उनलाई जबरजस्ती भ्यानबाट निकालेर अस्पताल लगिएकाे भिडियाे सार्वजनिका भएकाे छ । उनलाई अहिले अस्पतालकाे आकस्मिक कक्षमा राखिएकाे अस्पतालले जानकारी दिएकाे छ ।चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी केही दिन यता [&hellip;]</p>

काठमाडाैं । अनसनरत डा. गाेविन्द केसीलाई जबरजस्ती ट्रमा सेन्टर पुर्‍याइएको छ। मंगलबार नेपालगंजबाट त्रिवि शिक्षण अस्पतालमा अनसन जारी राख्न आएका डा केसीमाथि प्रहरीले जबरजस्ती गरी ट्रमा सेन्टर भित्र लगेकाे हाे ।

उनलाई जबरजस्ती भ्यानबाट निकालेर अस्पताल लगिएकाे भिडियाे सार्वजनिका भएकाे छ । उनलाई अहिले अस्पतालकाे आकस्मिक कक्षमा राखिएकाे अस्पतालले जानकारी दिएकाे छ ।चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी केही दिन यता अनसनमा बसिरहेका छन् ।

Share News