डा. भोला रिजाल दम्पती कोरोना संक्रमणमुक्त

<p>काठमाडाैं । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल&#x200d; र उनकी श्रीमती कोरोना संक्रमणमुक्त भएका छन् । रिजाल दम्पती भदौ १३ गते काेराेना संक्रमण पुष्टि भएपछि भदौ १४ गते ह्याम्स अस्पतालमा भर्ना भएका थिए । साेमबार २२ दिनकाे अस्पताल बसाइपछि रिजाल दम्पति डिस्चार्ज भएका हुन् । &nbsp;</p>

काठमाडाैं । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल‍ र उनकी श्रीमती कोरोना संक्रमणमुक्त भएका छन् । रिजाल दम्पती भदौ १३ गते काेराेना संक्रमण पुष्टि भएपछि भदौ १४ गते ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।

साेमबार २२ दिनकाे अस्पताल बसाइपछि रिजाल दम्पति डिस्चार्ज भएका हुन् ।

 

Share News