स्वास्थ्य मन्त्रालयकाे ३ जना कर्मचारीमा काेराेना पुष्टि

<p>काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ३ जना कर्मचारीमा काेराेना पुष्टि भएकाे छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले मन्त्रालयका ३ जना कर्मचारीमा काेराेना पुष्टि भएकाे जानकारी दिए । संक्रमित ३ जना कार्यलय सहयाेगी रहेकाे गाैतमले बताए । परीक्षणकाे नतिजा आज आएकाे र उनीहरुलाई क्वारेन्टिनमा राख्ने तयारी भईरहेकाे गाैतमले जानकारी दिए ।</p>

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ३ जना कर्मचारीमा काेराेना पुष्टि भएकाे छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले मन्त्रालयका ३ जना कर्मचारीमा काेराेना पुष्टि भएकाे जानकारी दिए ।

संक्रमित ३ जना कार्यलय सहयाेगी रहेकाे गाैतमले बताए । परीक्षणकाे नतिजा आज आएकाे र उनीहरुलाई क्वारेन्टिनमा राख्ने तयारी भईरहेकाे गाैतमले जानकारी दिए ।

Share News