गोल्छा समूहको कल्प चक्की पिठोको उपहार योजना, पुस १५ गतेसम्म लागु हुने

  २०७६ कार्तिक १८ गते १७:४९     विकासन्युज

काठमाडौँ । गोल्छा समूहको उत्कृष्ट उत्पादन आईएसओ २२०००ः२००५ प्रमाणित फोर्टिफाइड वीथ भिटामिन ए फोलिक एसिड एण्ड आइरन भएको “कल्प” ब्राण्डको गहुँको चक्की पिठोको प्याकेटमा उपहार कुपन राखिएको छ ।

५ के.जी.का प्याकेटहरुमा रु. ५/-, रु. १०/-, रु. २०/- र रु. ५०/- का उपहार कुपनहरु राखिएका छन् । उक्त नगद कुपनहरु नजिकको बिक्रेताबाट पिठो खरिद गर्दा ग्राहकहरुले बिक्रेतालाई दिई छुट पाउन सक्ने छन् ।

साथै, उक्त नगद कुपनहरु बाहेक बम्पर उपहार योजना अन्र्तगत साईकलका कुपनहरु पनि राखिएका छन् । उपहार योजना कात्तिक १ गतेदेखि पुस १५ गतेसम्मका लागि लागु हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.