२ जोडी भाग्यशालीले सिजीबाट पाए थाइल्याण्ड जाने अवसर

  २०७६ कार्तिक ४ गते १२:५५     विकासन्युज


काठमाडौँ । चाडपर्वलाई लक्षित गरी सिजी ब्राण्डले ‘सिजीसंग उत्साह उमंग, थाइल्याण्ड जाउ परिवार संग’ नामक स्किमको पहिलो चरणको लक्की-ड्र आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी सम्पन्न गरेको छ ।

भदौ २० गतेदेखि लागु गरिएको यो योजनामा सिजी ब्राण्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक उपहारहरु राखिएको थियो ।

असोज १६ गते गरिएको लक्की-ड्र मा सुनसरी खनारका भरत साह(९८१०५२८९८६) र गोदावरीका कुमार लामा (९८६११७०२६२) गरी २ जोडी भाग्यशालीहरुले थाइल्याण्ड जाने अवसर प्राप्त गरेका छन् ।

कम्पनीका अनुसार यो योजना सीमित अवधिको लागि बाँकी रहेको र साथै अन्य धेरै आकर्षक उपहारहरु पनि बाँकी रहेकोे कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.