सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेज लिमिटेडबीच सम्झौता

  २०७६ साउन २ गते १८:२८     विकासन्युज


काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र उपाय सर्भिसेज लिबीच व्यवसायिक परामर्श सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठ र उपाय सर्भिसेज लिका तर्फबाट उक्त कम्पनीका अध्यक्षसुमन रायमाझीले हस्ताक्षर गरेका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार नयाँ व्यवसायको योजना, उद्योगसंग सम्बन्धित सेवा, कर तथा लेखा सम्बन्धि लगायतका अन्य सेवाहरु बैंकका शाखा कार्यालयहरुबाट उपाय सर्भिसेज लि मार्फत परामर्श प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.