हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा आउटलेट उद्घाटन

  २०७६ असार १ गते १६:५८     विकासन्युज


काठमाडौं । हिम इलेक्ट्रोनिक्सको चितवन स्थित एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा संचालन गर्नका लागि पुनःउद्घाटन गरिएको छ ।

न्यू श्री गणेश इलेक्ट्रोनिक्सले विगत १० वर्षदेखि चितवनमा सामसुङ इलेक्ट्रोनिक्सका आधुनिक उत्पादनहरु जस्तै टिभी, फ्रिज तथा घरयासी उपकरणहरु बिक्री वितरण गर्दै आइरहेको छ ।

सामसङ ब्राण्डको बढ्दो मागसँगै न्यु श्री गणेश इलेक्ट्रोनिक्स ग्राहकहरुलाई सुलभ मूल्यमा पूर्ण सुविधा सम्पन्न, नविनतम तथा उच्च गुणस्तरीय उत्पादनहरु प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.