असार ६ देखि १२ गतेसम्म देवः विकास बैंकको बुक क्लोज हुने

<p>काठमाडौँ । असार ६ गतेदेखि १२ गतेसम्म देवः विकास बैंक लिमिटेडको शेयरधनी दर्ता किताबमा दाखिला खारेज बन्द(बुक क्लोज) हुने भएको छ । जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले बाह्रौँ साधारण सभा गर्ने तथा बोनश शेयर वितरण प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमा असार ५ गतेसम्म शेयर कारोबार भई [&hellip;]</p>

काठमाडौँ । असार ६ गतेदेखि १२ गतेसम्म देवः विकास बैंक लिमिटेडको शेयरधनी दर्ता किताबमा दाखिला खारेज बन्द(बुक क्लोज) हुने भएको छ । जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले बाह्रौँ साधारण सभा गर्ने तथा बोनश शेयर वितरण प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमा असार ५ गतेसम्म शेयर कारोबार भई प्रचलित नियमानुसारको समयावधि भित्र बैंकको शेयर रजिष्ट्रार एनआईबीएल एस क्पापिटल लिमा शेयर धनी किताब दाखिल खारेज नामसारी भएका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउने र बोनश शेयर प्राप्त गर्न योग्य हुने कम्पनी सचिव सागर ताम्राकारले जनाएका छन् ।

Share News