नेपाल बैंकले वैशाख २२ गते डाक्यो वार्षिक साधारणसभा, कहिलेदेखि बुक क्लोज ?

<p>काठमाडौं । नेपाल बैंक लिमिटेडले आगामी वैशाख २२ गते आफ्नो ५९औँ वार्षिक साधारणसभा डाकेको छ । सो प्रयोजनको लागि बैंकको आगामी वैशाख ९ गते एक दिन बुक क्लोज हुने भएको छ । बैंकको साधारणसभा सो दिन नेपाल एपीएफ क्लब हलचोक काठमाडौंमा बिहान ११ बजे बस्दै छ ।</p>

काठमाडौं । नेपाल बैंक लिमिटेडले आगामी वैशाख २२ गते आफ्नो ५९औँ वार्षिक साधारणसभा डाकेको छ ।

सो प्रयोजनको लागि बैंकको आगामी वैशाख ९ गते एक दिन बुक क्लोज हुने भएको छ ।

बैंकको साधारणसभा सो दिन नेपाल एपीएफ क्लब हलचोक काठमाडौंमा बिहान ११ बजे बस्दै छ ।

Share News