कुमारी बैंकको साधारण सभा बैशाख २६ गते, बुक क्लोज कहिले ?

  २०७५ चैत २७ गते १८:१६     विकासन्युज


काठमाडौँ । कुमारी बैंकको १८ औँ बार्षिक साधारण सभा बैशाख २६ गते हुने भएको छ । चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तोकेको हो ।

उक्त साधारण सभाबाट चुक्ता पूजीको २१.२५ प्रतिशत बोनस शेयर सूचिकृत गर्ने प्रस्ताव पारित गर्ने जनाइएको छ । साथै साधारण सभाको प्रयोजनका लागि बैंकको शेयरधनी दर्ता पुस्तिका बैशाख ६ गतेदेखि २६ गतेसम्म बन्द रहने कम्पनी सचिव नरेन्द्रप्रसाद छत्कुलीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.