हावाहुरी पीडितलाई मुक्तिनाथ विकास बैंकको सहयोग

  २०७५ चैत २० गते १७:०७     विकासन्युज


काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले चैत्र १७ गते राती आएको हावाहुरीबाट प्रभावित क्षेत्र बाराको परवानीपुर गाँउपालिका वडा नं ४, रामटोल दलितवस्तीका पीडितहरुलाई सहयोग गरेको छ ।

बैकले १४५ घरधुरीका पीडितहरुलाई १०० थान झुल, १०० थान म्याट्रेस तथा १०० थान टेन्ट सहयोग गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.