सिभिल क्यापिटल र ग्राण्डी हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी संझौता

  २०७५ चैत १४ गते १६:२७     विकासन्युज


काठमाडौँ । सिभिल क्यापिटल मार्केट लिमिटिड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी संझौता भएको छ ।

संझौतामा ग्राण्डी हस्पिटलका मार्केटिङ हेड दिनेश पौडेल र सिभिल क्यापिटल मार्केट लिमिटेडका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत शुसील महर्जनले हस्ताक्षर गरेका छन् ।

संझौतापछि सिभिल क्यापिटल मार्केट लिमिटिड मार्फत पूँजीबजारमा सहभागी ग्राहकहरुले अस्पतालले विशेष छुट पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.