लहानमा केन्द्रीय कार्यालय रहेको स्वस्तिक लघुवित्त वित्तीय संस्थाले शुरु गर्यो कारोबार

  २०७५ चैत १२ गते १९:४७     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट मिति २०७५ फागुन २ गते ‘घ’वर्गको प्रादेशिक स्तरको इजाजत पत्र प्राप्त स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबारबाट विधिवत रुपमा वित्तीय कारोबार शुभारम्भ गरेको छ ।

विभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरुबाट प्रबर्तित सिरहाको लहानमा केन्द्रीय कार्यालय रहेको संस्थाको कार्यक्षेत्र प्रदेश नं. २ का लक्षित वर्गलाई वित्तीय सेवा उपलब्ध प्रमुख कार्यकारी अधिकृत बिजेन्द्र चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.