लुम्बिनी विकास बैंकको १ लाख ९७ हजार कित्ता हकप्रद सेयर लिलामीमा, बजार मूल्य १७४ रुपैंयाँ

<p>काठमाडौं । लुम्बिनी विकास बैंकको १ लाख ९७ हजार ५ सय ९६ कित्ता हकप्रद सेयर लिलामीका हुने भएको छ । बैंकले १० कित्ता बराबर १ कित्ताका अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमध्ये संस्थापक तर्फको सो मात्रामा सेयर बिक्रि नभएपछि लिलामीका लागि सूचना निकालेको हो । लुम्बिनी विकास बैंकले माघ २७ देखि फागुन ३ गतेसम्म आवेदन दिन [&hellip;]</p>

काठमाडौं । लुम्बिनी विकास बैंकको १ लाख ९७ हजार ५ सय ९६ कित्ता हकप्रद सेयर लिलामीका हुने भएको छ । बैंकले १० कित्ता बराबर १ कित्ताका अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमध्ये संस्थापक तर्फको सो मात्रामा सेयर बिक्रि नभएपछि लिलामीका लागि सूचना निकालेको हो ।

लुम्बिनी विकास बैंकले माघ २७ देखि फागुन ३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।बैंकले न्युनतम मूल्य १ सय रुपैंयाँ राखेर न्युनतम १०० कित्ता आवेदन दिन सकिने जनाएको छ । भिबोर क्यापिटल मार्फत बैंकको संस्थापक सेयर किन्न सकिनेछ । लुम्बिनी बैंकको सेयरको बजार मूल्य १७४ रुपैंयाँ रहेको छ ।

Share News