पोखरा फाइनान्सको बोनस सेयर सूचिकृत

<p>काठमाडौं । पोखरा फाइनान्सको ४ लाख ८ हजार २२५ कित्ता बोनस सेयर सूचिकृत भएको छ । फाइनान्सको बिहीबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । केन्द्रिय कार्यालय पोखरामा रहेको यस फाइनान्सको हाल ८५ करोड ७२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । बिहीबार संस्थाको सेयर मूल्य प्रतिकित्ता १३३ रुपैयाँ रहेको छ [&hellip;]</p>

काठमाडौं । पोखरा फाइनान्सको ४ लाख ८ हजार २२५ कित्ता बोनस सेयर सूचिकृत भएको छ । फाइनान्सको बिहीबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।

केन्द्रिय कार्यालय पोखरामा रहेको यस फाइनान्सको हाल ८५ करोड ७२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । बिहीबार संस्थाको सेयर मूल्य प्रतिकित्ता १३३ रुपैयाँ रहेको छ । हालसम्म संस्थाको ८५ लाख ७२ हजार ७२६ कित्ता सेयर नेप्सेमा सूचिकृत भइसकेको छ ।

Share News