काठमाडौं । बुधबार उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ४०.५० प्रतिशत बोनस र २० प्रतिशत हकप्रदपछिको सेयर मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२०८.७२ रुपैयाँ छ । जसको आधार मूल्य प्रतिकित्ता ६५४.३६ रुपैयाँ रहेको थियो ।